News Details

  • By Admin
  • 2025-07-14
  • 02.23PM

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग भेट

म्माननीय राष्ट्रपतिज्यूसँग भेटघाट हुनुका साथै, सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग समेत भेट हुने अवसर प्राप्त भयो।
उहाँले नेपालको संघीय शासन प्रणाली अझ सुदृढ, प्रभावकारी र जनउत्तरदायी बन्न आवश्यक रहेको कुरामा गम्भीर चासो व्यक्त गर्नुभयो। विशेषतः प्रदेश सरकारहरूलाई सक्षम, चुस्तदुरुस्त र अधिकारसम्पन्न बनाउँदै संघीय संरचनालाई थप लचिलो र कार्यक्षम बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।