News Details

  • By Admin
  • 2025-07-14
  • 02.00PM

संघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास विषयक छलफल कार्यक्रम सम्पन्न

हेटौंडा उपमहानगरपालिका र फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको सहकार्यमा संघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।