News Details

  • By Admin
  • 2025-07-14
  • 02.19PM

हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाज्यूले फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको कार्यालय भ्रमण गर्नु भयो

हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाज्यूले फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको  कार्यालय भ्रमण गर्नु भयो। 
संघीयता सवलीकरणका सन्दर्भमा स्थानीय तहका उपलब्धी तथा समस्य र चुनौतीका सम्बन्धमा कुराकानी भयो।