News Details

campaign-5
  • By Admin
  • 2025-07-14
  • 08.07PM

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेट

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेट हुने अवसर प्राप्त भयो।
भेटका क्रममा संघीयता सबलीकरणका सवालहरू लगायत समसामयिक विषयमा कुराकानी भयो।
सम्माननीयज्यूले संघीयताको कार्यान्वयनका क्रममा देखा परेका समस्या र चुनौतीहरूबारे गहिरो चासो व्यक्त गर्नुहुँदै आगामी दिनमा यस्ता मुद्दाहरूमाथि व्यापक संवाद, अध्ययन र अभियानहरू अघि बढाउन सुझाव दिनुभयो।

517574863_122160566192512921_7869045270969001402_n.jpg 755.19 KB