News Details

campaign-5
  • By Admin
  • 2025-07-14
  • 08.00PM

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री माननीय डोरमणि पौडेलज्यूले फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको कार्यालय भ्रमण गर्नु भएको

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री माननीय डोरमणि पौडेलज्यूले फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको कार्यालय भ्रमण गर्नु भएको छ ।
संघीयता सबलीकरण लगायत विषयमा समसामयिक कुराकानी भयो ।